आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१  अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले  यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?