काठमाडौं : काठमाडौंको सुन्दरीजलमा बिहीबार एक युवतीको शव फेला परेको छ । शवको सनाखत भएको छैन ।
शव फेला परेपछि हत्याको आशंकामा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?