दमौली : नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई प्रेस काउन्सिल क्रियाशील पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवका अवसरमा राष्ट्रपति आइतबार आयोजित कार्यक्रममा भट्टराई नगद रु १५ हजार सहित पुरस्कृत भएका हुन् ।
राष्टपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भट्टराईलाई गरेका थिए।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?