तमु ल्होछारमा सार्वजनिक बिदा दिने

पोखरा : गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बिदा दिने भएको  छ ।

गुरुङ समुदायको सांस्कृतिक चाड तमु ल्होसारका दिन पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे सचिवालयले बुधबार फेसबुकमार्फत बिदा बारे जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?