दमौली : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागमा सचिव मनोनित गरेका छन् ।
सभापति देउवाले मनोनित गरेका दुई विभागको सचिवमा तनहुँका डा.रघुनाथ काफ्ले र नविन खनाल मनोनित भएका छन् ।
काफ्ले प्रदेश समन्वय विभाग र खनाल आर्थिक नीति तथा योजना विभागको सचिवमा मनोनित भएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?