पेट्रोल, डिजेलको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढेको हो। नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?