निषेधाज्ञामा के–के गर्न पाइन्छ के–के पाइँदैन ?

तनहुँमा  कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा वृद्धि हुँदै गएपछि  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले  बुधबार  मध्यरात १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ ।

वैशाख २२ गते राति १२ बजेदेखि वैशाख मसान्त राति १२ बजेसम्म लागू हुने निषेधाज्ञाका बेला के–के गर्न पाइन्छ के–के गर्न पाइँदैन ?हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको सूची–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?