नेपाली कांग्रेसले प्रतिनिधि सभा चुनाव २०८२ को प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको छ । हिजो धनुषामा आंशिक रूप सार्वजनिक गरेको कांग्रेसले आज काठमाण्डौमा प्रश्नोत्तर कार्यक्रम पछि प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?