दमौली – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले शनिबार दमौलीमा राँके जुलुस निकालेको छ।
एमालेका स्थानीय कार्यकर्ता तथा समर्थकहरूले दमौली बजार क्षेत्रमा भेला भई नाराबाजी गर्दै राँके जुलुस निकालेका हुन्। प्रदर्शनकारीहरूले “राजनीतिक प्रतिशोध बन्द गर”, “ओलीलाई तुरुन्त रिहा गर” जस्ता नारा लगाएका थिए









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?