व्यास नगरपालिका वडा न.१ ले निशुःल्क ३ महिने तालिम संचालन गर्ने (सूचना सहित)

दमौली: तनहुँको व्यास नगरपालिका वडा नं १ ले तीन महीने मबाईल मार्फत र हाउस वाइरिङ तालिम संचालन गर्ने भएको छ ।

वडा बासीलाई व्यवसायीक बनाउने उदेश्यले  वडा नं १ ले वार्षिक बजेट मार्फत सीप सिकेर उद्यमी हुन चाहने व्यक्तिहरूको तालिम संचालन गर्ने लागेकाे मंगलवार एक सूचना जारी गर्दै भनेकाे हाे । तालिमको लागि सिकारुहरुले कुनै शुल्क तिर्नु नपर्न बताइएकाे छ ।

सिप सिकेर व्यवसायीक बन्न इच्छुुु व्यक्तिलाई सहभागीता जानउन समेत नगरले आह्वान गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?