गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

पोखरा: गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । ल्होसारको अवसरमा भोलि‍ सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा २०७८ सालको ग्यल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएका हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?