दमौलीमा बुधबार बिहान भूकम्पको धक्का महशुस भएको छ ।
लमजुङको भुल्भुले केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान ५ बजेर ४२ मिनेट जादाँ भूकम्पको धक्का महशुस भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?