नेपाल कराते महासंघ तनहुँ द्धारा प्रथम व्यास नगर मेयर कप सम्पन्न

दमौली: नेपाल कराते महासंघ तनहुँ द्धारा प्रथम व्यास नगर मेयर कप सम्पन्न भएकाे छ । शनिवार दमाैलि पाटि प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएकाे छ। उक्त प्रतियाेगिता गण्डकी प्रदेशका अान्तरीक मामिला मन्त्री डाेबाटे बिकले उद्घाटन गरेका थिए ।

सिताेरियाे कराते , गाेजुरियाे , गाेजुकाई र साेताेकान करातेका खेलाडि गरि  २ सयभन्दा बढि खेलाडि सहभागी रहेकाे साेहि खेलकी प्रशिक्षाक सज्जा सुनारले जानकारी दिईन  । करीब २ सयभन्दा बढि सहभागी मध्य पुरुष २५ केजितर्फ प्रथम सराेज गुरुङ, द्वितीय जेसन गुरुङ, तृतीय  पृतम श्रेष्ठ र दाेश्राे तृतीय पुष्कर थापा भएका छन । तेस्तै ३० केजी पुरुष तर्फ प्रथम सक्रन परियार, द्वितीय युक्सन गुरुङ , तृतीय अलेवि तामाङ र दाेश्राे तृतीय शुसान्त श्रेष्ठ भएका छन । ३३ के जी पुरुष तर्फ प्रथम राज कुमार आले, द्वितीय साैरभ वाग्ले, तृतिय सहर्स श्रेष्ठ र दाेश्राे  जेगिस सारु भएका छन । ३५ के जि पुरुष तर्फ सनराईस श्रेष्ठ प्रथम, साेनम श्रेष्ठ द्वितीय, सन्देश श्रेष्ठ तृतीय र शिव राना मगर दाश्राे तृतीय भएका छन ।

त्यस्तैगरी ४० केजी पुरुष तर्फ प्रथम सुगम सारु ,द्वितीय निकेस पाैडेल , तृतिय प्रितम उपरकाेटी, र दाेश्राे तृतिय सुशील बि.क भएका छनभने ४५ केजी पुरुष तर्फ प्रथम संगम राना , द्वितीय सुदिप थापा, तृतिय अनित थापा र दाेश्राे तृतिय अजित परियार भएका छन । ५० केजीतर्फ प्रथम बिक्रम सुनार ,द्वितीय  सुमन राना, तृतिय संगम परियार दाेश्राे तृतिय किसान बिक भएका छन । ५५ केजि पुरुष तर्फ प्रथम ईशाक परियार, द्वितीय राेशन श्रेष्ठ , तृतिय सन्देश राना मगर र दाेश्राे तृतिय किरण श्रेष्ठ भएका छन । तेसैगरी ६० केजी पुरुष तर्फ प्रथम युनिष थापा , द्वितीय जेनिस कुमाल, तृतिय विश्व राज दर्जि र दाेश्राे तृतिय सन्देश श्रेष्ठ भएका छन । ६५ केजी पुरुष तर्फ मनाेज श्रेष्ठ प्रथम , अन्जन बसाैला द्वितीय, मदन आले मगर तृतिय र अम्रित बिस्ट दाेश्राे तृतिय भएका छन ।

त्यस्तैगरी महिला तर्फ भने ३० केजीमा प्रथम सुधा बानिया, द्वितीय जेसिका थापा, तृतिय परिधि घिमिरे, दाेश्राे तृतिय सन्ध्या ठकुरी भएकि छिन  । ३५ केजी महिला तर्फ प्रथम मनिशा श्रेष्ठ , द्वितीय प्रमिशा श्रेष्ठ , तृतिय सृष्टि नेपाली र दाेश्राे तृतिय अस्मिता सापकाेटा भएकि छिन । ४० केजी महिला तर्फ अस्मिता थापा, साईना श्रेष्ठ , आकृति श्रेष्ठ , शान्ति गुरुङ क्रमस प्रथम, द्वितीय, तृतिय र दाश्राे तृतिय भएकि छिन्  ४५ केजी महिला तर्फ प्रथम अपेक्षा थापा , द्वितीय सबिना राना, तृतिय प्रिन्सिला श्रेष्ठ र दाेश्राे तृतिय कृतिका गुरुङ भएकि छिन । ५० केजी महिला तर्फ प्रथम कुसुम थापा, द्वितीय  निशा पुन, तृतिय निश्मा अाले र दाेश्राे तृतिय रिदिमा गुरुङ भएकी छिन  । ५५ के महिला तर्फ प्रथम मनिषा पुन , द्वितीय  नमुना गुरुङ , तृतिय निकिता अाले र दाेश्राे तृतिय कुमारी थापा भएकि छनभने ६० केजी महिला तर्फ सबिना कुमाल प्रथम, सृष्टि हमाल दितिय, सरु राना तृतिय र करुणा घर्ती दाेश्राे तृतिय भएकि छिन । प्रथम द्वितीय र तृतिय गरि कुल ६८ जना खेलाडि बिजयि भएको अध्यक्ष थापाले जानकारी दिए ।

महासंघ तनहुँका अध्यक्ष मनिराज थापाकाे सभापतित्वामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सदस्य सरिता गुरुङ, संविधान सभा सदस्य रामचन्द्र पाेख्रेल , जिल्ला समन्वाय समितिका अध्यक्ष शान्ति रमण वाग्ले , ब्यास नपा प्रमुख बैकुण्ठ न्याैपाने , वाडा नं २ का अध्यक्ष काशिराम श्रेष्ठ , जिल्ला खेलकुद बिकाश शमितिका अध्यक्ष अनिल पाण्डे लगाएले बाेलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?