दमौली : राप्रपा तनहुँबाट भिमादको मेयरमा विष्णुभक्त खनाल र उपमेयरमा बसन्ती अधिकारीले उम्मेदवार भएको छ ।
साथै ६ वटा वडामा वडाध्यक्षको उम्मेदवार टुङ्गो लागेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।
घर्तीका अनुसार वडा नम्बर १ मा निर्मला दमै, वडा नम्बर ३ मा नारायण मल्ल, ५ मा राजेन्द्र गैह्रे, ६ मा मोहम्मद अली मियाँ, ७ मा धनन्जय भण्डारी र ८ मा प्रमोद मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?