कांग्रेसका वरिष्ठ नेता पौडेलले गरे मतदान

दमौली : नेपाली कांग्रेसका  वरिष्ठ नेता पौडेलले शुक्रबार मतदान गरेका छन्। उनले व्यास-२ स्थित सत्यवती मावि मतदान ख  केन्द्रबाट मतदान  गरेका हुन्।

मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल  मतदानका लागि गृहजिल्ला  बिहीबार गृहजिल्ला आएका थिए ।

मतदानका लागि मतदाता बिहानैदेखि लाइन लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?