दमाैलीकाे मुख्य चाेकमा रहेको बेलवास डेरीमा चाेरी

दमाैली : तनहुँको दमाैलीकाे मुख्य चाेकमा रहेको बेलवास डेरीमा चाेरी भएको छ ।बेलवास दुग्ध उत्पादक तथा सहकारी संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले दश हजार चाेरी भएकाे जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँ नजिकै रहेको डेरीमा रातको समयमा पछाडिको गाराे घनले भत्काएर चाेरी भएकाे जनाएको छ  ।

यसअघि पनि सहकारीको आडमै रहेको स्वादिष्ट खाजा घर तथा अन्य पसलमा पटकपटक चाेरी हुने गरेको व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?