
दमौली : तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोला बाङ्गे रहमा डुबेर दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा डुबेर आइतबार दुई जनाको मृत्यु भएको हो ।
माछा मार्न खोलामा गएका बेला डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?