दमौली : मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ -१ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पृथ्वीनारायण श्रेष्ठ घरदैलोमा व्यस्त भएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।
घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।
सूर्यमुखीको फूल चुनाव चिन्ह लिएर श्रेष्ठ बिहिवार देवघाट गाउँपालिकामा घरदैलो गरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?