दमौली : तनहुँको व्यास नगरपालिका–४ मा बोराभित्र शव फेला परेको छ।
सोही वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको तनहुँ प्रहरीले जनाएको छ ।
अहिले शवको पहिचान भइसकेको छैन। चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?