आदिवासी जनजाति दिवसको उल्लास (तस्बिरहरू)

दमौली : २९औँ विश्व आदिवासी जनजाति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सो अवसरमा व्यास नगरपालिका -३ अनसन चौतारीबाट र्‍याली निकालिएको छ ।

आ–आफ्नो वेशभूषा र बाजागाजासहित निकालिएको र्‍याली उद्योग वाणिज्य संघ तनहुँको भवनमा पुगेको थियो। त्यहाँ कार्यक्रम आयोजना गरिएको छ ।

थप तस्बिर हेर्नोस्–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?