दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यास नगरपालिका -३ निवासी स्वर्गीय चिजमाया श्रेष्ठकाे परिवारलाई परिवारलाई भेट गरी समवेदना दिएका छन्।
केही दिन अघि असामयिक निधन भएका श्रेष्ठको परिवारलाई भेट्न सांसद डा. वाग्ले शनिवार व्यास नगरपालिका -३ अनसन चौतारी स्थित श्रेष्ठको घरमा पुगेका हुन्।
घरमा पुगेर प्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
व्यास नगरपालिका–३ निवासी समाजसेवी भीमकुमार श्रेष्ठको धर्मपत्नी एवं छोरा प्रकाश श्रेष्ठकी आमा चिजमाया श्रेष्ठको केही दिन अघि असामयिक निधन भएको थियो।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?