मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

मुग्लिन : अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सी पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

केही समय अगाडि पहिरो पन्साएर सडक दुईतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?