दमौली : लियो क्लव अफ तनहुँ र लियो क्लव निर्मल अल्फाले व्यास नगरपालिका-४ कालिका मन्दिर आसपास सरसफाई गरेको छ।
संविधान दिवसको अवसर पारेर क्लवले मन्दिर परिसर सरसफाई गरेको लियो क्लव अफ तनहुँका सचिव मुकेश बिडारीले जानकारी दिए।
मन्दिर जाने बाटोमा क्लवले तीन वर्ष अगाडी १५ ठाउँमा डस्टवीन राखेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?