शक्तिशाली भूकम्पको धक्का

दमौली : पश्चिम नेपाल क्षेत्रका विभिन्न स्थानहरुमा भूकम्पको धक्का महशुस भएको छ ।

शुक्रबार राति ११ बजेर ४९ मिनेट जाँदा शक्तिशाली भूकम्पको धक्का महशुस भएको हो ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?