दमौली : पृथ्वी राजमार्ग तनहुँको व्यास नगरपालिका–१२ कमलबारी नजिक आज (शनिवार) बिहान करीब ५ बजे बस दुर्घटना हुँदा ३४ जना यात्रु घाइते भएका छन्।
उदयपुर जिल्लाको कटारीबाट पोखरा तर्फ जान आउदै गरेको ना.५ ख १७५२ नम्बरको यात्रु बाहक बस अनिन्त्रित भई सडकमा पल्टिन गई दुर्घटना भएको जिल्ला प्रहरीकार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
बसमा सवारमध्ये दमौलीको रत्नहरी अस्पतालमा २१ ,दमौली अस्पतालमा ८ र लक्ष्मी अस्पताल डुम्रेमा ५ जना घाइते भएको गम्भीर प्रकृतिका तेह्र जना जना घाइतेको रत्नहरी र दमौली अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारका लागि पोखरा र चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
दमौली अस्पतालमा उपचार भईरहेका घाईतेहरु : ३ जना रिफर, २ जना उपचारत र ३ जना
१ चालक जिल्ला उदयपुर कटारी नगरपालिका ३ बस्ने बर्ष ३१ को सुभाष परियार
२ सह चालक जिल्ला ओखलढुङगा सुनकोशी– ७ बस्ने अशोक कार्की । मणिपाल शिक्षण अस्पताल
३ जिल्ला उदयपुर कटारी – ४ बर्ष २३ को युबराज परियार ।
४ जिल्ला तनहुँ भानु–१ बस्ने बर्ष ३१ को बिक्रम बि.क. । मणिपाल शिक्षण अस्पताल रिफर
५ ऐ.ऐ. बस्ने बर्ष ३० की शोभा बिश्वकर्मा । मणिपाल शिक्षण अस्पताल रिफर
६ .।ऐ. बस्ने बर्ष ४ की साहारा सेन्चुरी बि.क.
७ गोरखा जिल्ला गोरखा– ३ बस्ने बर्ष ३० को कृष्ण परियार ।
८ जिल्ला उदयपुर कटारी – १४ बस्ने बर्ष २९ की पार्वती रावत ।
लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भईरहेका घाईतेहरु ः सबै प्राथमिक उपचार पश्चा२त रिफर
१ जिल्ला सिन्धुली दुधौली–१२ बस्ने बर्ष ३३ को बिष्णु परियार भरतपुर,चितवन रिफर।
२.जिल्ला कास्की पोखरा महानगरपालिका–१६ बस्ने बर्ष ७ को अबिनम आलेमगर । अन्नपुर्ण हस्पीटल पोखरा रिफर०,
३.ऐ.ऐ.बस्ने बर्ष ३० की बिमला श्रेष्ठ ९अन्नपुर्ण हस्पीटल पोखरा रिफर ।
४.ऐ.ऐ. बस्ने बर्ष १० को अंकित श्रेष्ठ ९अन्नपुर्ण हस्पीटल पोखरा रिफर
५.ऐ.ऐ. बस्ने बर्ष १५ को आकाश श्रेष्ठ ९अन्नपुर्ण हस्पीटल पोखरा रिफर,
रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भईरहेका घाईतेहरु : ८ जना रिफर, १३ जना उपचारत
१ जिल्ला तनहुँ शुक्लागण्डकी–९ मालेबगर बस्ने बर्ष ३७ को सुजन अधिकारी मणिपाल अस्पताल पोखरा रिफर०
२ जिल्ला तनहुँ भानु–२ बस्ने बर्ष २३ की सुमिता अधिकारी मणिपाल हस्पीटल पोखरा रिफर
३ जिल्ला कास्की पोखरा–१४ बस्ने चिज माया खत्री ९पोखरा मणिपाल रिफर०
४ धनुषा जिल्ला धनुषा–९ बस्ने बर्ष २० की सुजिता शेर्पा ।
५ ऐ.वडा नं ११ बस्ने बर्ष २२ को दिनेश दाहाल ।
६ धनुषा जिल्ला धनुषा – ९ बस्ने बर्ष ६० की मनमाया तामाङ मणिपाल अस्पताल पोखरा रिफर ।
७ जिल्ला उदयपुर कटहरी – ९ बस्ने बर्ष ३५ को बिनोद गिरि पोखरा मणिपाल रिफर
८ जिल्ला कास्की – ३१ फुदी बस्ने बर्ष ३४ की बुद्धीमाया अधिकारी ।
९ जिल्ला गोरखा पालुङटार– ७ च्याङलीङ बस्ने बर्ष ४० को शिव कुमाल मणिपाल पोखरा रिफर
१० जिल्ला उदयपुर कटारी – ४ बस्ने बर्ष १४ को दिपसन राउत ।
११ जिल्ला कास्की– १९ बस्ने बर्ष १० को कृष्ण शाह ।
१२ जिल्ला कास्की– १९ बस्ने बर्ष १९ की नेहा शाह ।
१३ जिल्ला उदयपुर कटारी – ५ बर्ष २८ की तुलसीमाया मगर ।
१४ जिल्ला कास्की –१४ बस्ने बर्ष ४० की बिन्दु सुनुवार ।
१५ जिल्ला चितवन भरतपुर –१० नगरचोक बस्ने बर्ष १७ को सुजन तिवारी ।
१६ जिल्ला सर्लाही बाग्मती –१ मिलनचोक बस्ने बर्ष १७ को अमृत राना मगर ९ मणिपाल अस्पताल पोखरा रिफर
१७ जिल्ला गुल्मी धुर्कोट–३ बस्ने बर्ष २४ की निर्मला नेपाली ।
१८ जि.सुनसरी ईटहरी –२ बस्ने बर्ष ७१ की मन कुमारी कटुवाल ९पोखरा मणिपाल रिफर ।
१९ जिल्ला तनहुँ भानु– ६ बस्ने बर्ष २५ कि सुजता अधिकारी ।
२० जि.धनुषा गोदार – ७ बस्ने बर्ष १५ की अनिसा थापा ।
२१ जि कास्की–१४ बस्ने बर्ष १८ की सरला सुनार ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?