काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई छाड्न उच्च अदालतले आदेश दिएको छ ।
रायमाझीलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?