कालिकामा रुखबाट लडेर ६० वर्षीय पुरुषको मृत्यु

चितवन : चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

कालिका–४ का सुनौलो टोलका ६० वर्षीय गिरबहादुर क्षेत्रीको पदमपुर सामुदायिक वनमा घाँस काट्न गएका बेला रुखबाट लडेर बुधवार मृत्यु भएको हो ।

घाँस काट्न गएका क्षेत्री घर नफर्किएपछि खोजतलास गर्दै जाँदा मंगलबार बिहान १०ः१५ बजे मृत फेला परेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?