व्यास नगरपालिकाले भन्यो – नकुहिने फोहोर केहि दिन घरमै सुरक्षित राख्नु

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले भोलिदेखि नकुहिने फोहर सङ्कलन गर्न बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि दमौली क्षेत्रमा उत्पादन हुने नकुहिने फोहर सङ्कलन स्थगित गरिएको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए।

नकुहिने फोहरको केही दिन व्यक्ति स्वयमंले घरमै सुरक्षित राख्न अनुरोध गर्दै नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको जानेको छ। 

सुचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?