नेपालसँग वेष्ट इन्डिज ‘ए’ ४ विकेटले पराजित

काठमाडौं : कप्तान रोहितकुमार पौडेलले सतकप्रेरित  नेपाल वेष्ट इन्डिजविरुद्धको पहिलो टी–२० खेल चार विकेटले जितेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले कप्तान रोस्टन चेसको अर्धसतक मद्धतमा दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रत्युत्तरमा नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?