दमौली : देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।
यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो ।
हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ ।
त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?