तनहुँमा बालबालिका दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ  ८ भदौ- बालबालिका दुरुपयोग सम्बन्धी मुद्दामा अदालतले तोकेको कैद सजाय भुक्तान नगरी फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँ जिल्ला अदालतले २०८१ चैत  ४ गते दिएको फैसलाअनुसार बालबालिका दुरुपयोग मुद्दामा ५ महिना ८ दिन कैद भुक्तान गर्न बाँकी रहेका तनहुँ भानु नगरपालिका–२ बस्ने ३२ वर्षीय पदम बहादुर काप्रीलाई शनिबार  पक्राउ गरिएको हो ।

थापालाई व्यास नगरपालिका–१ विज्ञानचाैरबाट  पक्राउ गरिएको प्रहरीको गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरिक्षक आशिष विकले जानकारी दिए । पक्राउ परेका थापालाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँ चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?