शितल निवासमा जुट्यो सहमतिः संसद विघटन हुने, प्रधानमन्त्रीमा सुशिला कार्कीको सपथ आजै

काठमाडौँ । संसद विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै ८ः४५ बजे प्रधानमन्त्रीकारुपमा सपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?