प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् ।
उनले ३७ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् । निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?