जिल्ला प्रशासन कार्यालय तनहुँले आज मंगलबार आदेश जारी गरेको छ ।
तनहुँमा कोरोना संक्रमणको नयाँ भेरियन्ट सहितको दोस्रो लहर फैलिदै जाँदा संक्रमित बढे पछि जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारीतर्फबाट सञ्चालित योजना तथा आयोजना बाहेक निर्माण सम्बन्धी कार्यहरु बैशाख १५ गते सम्म स्थगित गर्न आदेश दिएको छ ।
प्रशासनले तनहुँमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार देखि लागु हुने गरि आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?