अविरल वर्षासँगै छाब्दी खाेलामा आएको बाढीले तनहुँको व्यास-१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ ।
बुद्धसिं मार्ग अन्तरगत बेलबास छाला कारखाना नजिक रहेकाे पक्की पुल बाढीले बगाएकाे हो ।
पुल बगाएसँगै सवारी र स्थानीयवासीलाई ओहोरदोहोर गर्न समस्या भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?