चितवनमा अघि लागे रवि लामिछाने

चितवन :  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

 

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ४ हजार ४ सय १४ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ९ सय ७४ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ५ सय ६० मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?