सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने एमालेको निर्णय

काठमाडौं :  नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उहाँले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय सचिवालय बैठकले गरेको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?