आँबुखैरेनीमा १५ वर्षीय बालक मृत अवस्थामा फेला

दमौली : तनहुँको आँबुखैरेनीमा बालक मृतक फेला परेका छन्।

प्रहरीका तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका-२  मार्किचोक स्थित मर्याङ्दी जलबिद्युतको ड्याम साईड किनारमा सोमवार युवा मृत अवस्थामा फेला परेका हुन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ ढेटगाऊ स्थायी घर भई हाल गोरखाको गोरखा नगरपालिका-१४ याङ्कोट डेरा गरी बस्ने बर्ष १५ को सोम
बहादुर गुरुङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?