
काठमाडौं : निवर्तमान गृहमन्त्री रवि लामिछानेले सरकारले गरेको नक्कली शरणार्थी प्रकरणको कदम कुनै हालतमा नरोक्न आग्रह गरेका छन् ।
बुधवार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिँदै नक्कली शरणार्थी प्रकरणको कदम कुनै हालतमा नरोक्न आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्– धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू,यो सिलसिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?