नेकपा एमाले ब्यास नगर कमिटीको नगर अधिबेशनमा बिरेन्द्र बहादुर अधिकारी अध्यक्ष चयन भएको छ ।
मंगलबार भएको नगर अधिवेशनबाट बिरेन्द्र बहादुर अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्बसम्बत रुपमा चयन भएको छ ।
त्यसैगरी नगर कमिटिका उपाध्यक्षमा तुल्सी पाण्डे, सचिबमा ज्ञानेन्द्र बसौला, सह सचिब मधु पन्डित, सह सचिबमा सीता पाण्डे र अन्य सदस्यहरुमा चयन भएको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?