काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले २०० रन पूरा गरेको छ ।
नेपालले ४३.३ ओभरमा ७ विकेट गुमाएर २०० रन जोडेको छ ।
सोमपाल कामी २७ रनमा खेल्दैछन् । सन्दीपले ४ रन बनाएर उनलाई साथ दिइरहेका छन् ।
सोमपालले दीपेन्द्रसिंह ऐरीसँग सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?