काठमाडौं : नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् ।
प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।
कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत ल्याए प्रशान्तको ३७ मतमा राेकिए ।
पारस अध्यक्ष चतुरबहादुर चन्दकाे प्यानलबाट उठेका थिए ।उनी यसअघि बाग्मती क्रिकेट संघकाे अध्यक्ष निर्वाचित भएका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?