दमौली : तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ स्थित रानी वनमा चराउन लगेका सात सात वटा बाख्रालाई बाघले आक्रणम गरेर मारेको छ ।
देवघाट गाउँपालिका ३ फिदिमश्वरा निवासी दुर्गा प्रसाद गुरूङका बाख्रालाई गएराती आक्रमण गरेको हो ।
देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य यम मायाँ गुरूङका अनुसार ३० वटा बाख्रा चरनको लागि लागिएको थियो । ती मधये ७ वटा बाख्रा बाघलाई बाघले आक्रमण गरेको हो ।
क्षतीको थप विवरण आउन बाँकी रहेको कार्यपालिका सदस्य गुरूङले जानकारी दिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?