आहा ! मानुङकोट

दमौली : तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

तस्विरः अनिल अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?