काठमाडौं : अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्। गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित एक समारोहमा ३६ वर्षीय मेसीलाई बालोन डीुओर अवार्डले सम्मान गरियो।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?