डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको मूल्य यथावत्

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

आज मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको हो ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?