काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ ।
घरेलु टिम नेपाललाई सुपर ओभरमा रनले पराजित गर्दै ओमानले उपाधि जितेकाे हाे । सुपर ओभरमा अभिनाष बाेहाेराकाे बलमा ओमानले २१ रन जाेडेकाे थियाे ।
नेपालले सुपर ओभरमा १० रन मात्र बनायाे ।
यसअघि १८५ रनकाे लक्ष्य पाएकाे ओमानले १८४ रन मात्र बनाएपछि खेल सुपर ओभरमा गएकाे थियाे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?