दमौली : तनहुँको व्यास नगरपालिकाले भूकम्प पीडितका लागिपाँच लाख रुपैयाँ सहयोग घोषणा गरेको छ ।
बुधवार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले भूकम्प पिडितको उद्धार तथा राहतमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडित परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?