मेनुकाले पाइन भारतीय फिल्म ‘सलार’मा गीत गाउने अवसर

काठमाडौं : नेपालकी मेनुका पौडेलले भारतीय फिल्ममा गीत गाउने मौका पाएकी छिन् ।

‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी मेनुकाले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी हुन् ।

मेनुका स्वयमले आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा यो जानकारी दिएकी हुन् ।

सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?