दमौली : तनहुँको प्रमुख जिल्ला अधिकारीमा जनार्दन गौतम प्रस्तावित भएका छन् ।
गौतम जिल्ला प्रशासन कार्यालय उदयपुरबाट सरुवा भएर तनहुँ आउन लागेका हुन् ।
गृह मन्त्रालयले आज गरेको निर्णय अनुसार तनहुँ सहित केही जिल्लाको सिडिओ हेरफेर गरेको हो।
छवि रिजाल सरुवा भएर गएपछि तनहुँ सिडिओ बिहिन भएको थियो । सिडिओ नहुँदा अत्यावश्यक कामहरु रोकिएका थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?